Start Donate

Introduction

Crystal Kanchanjungha Securities Pvt. Ltd. (CKSPL) is a licensed Stock Brokerage Company. CKSPL has been working in this industry with the sizable market stake. CKSPL has been preformed the leading role and doing business in this industry having an excellent track record with the regulating authorities, stock exchange, and valuable customers as well as all stake holders. CKSPL been working for and on behalf of different prestigious institutions like banks, Insurance companies, mutual funds, Portfolio Managers’ investment companies satisfying their propose of investment.

Read More

हाम्रा सेवाहरु

मार्जिन कारोबार

शेयर अभौतिकीकरण

अनलाइन खरिद तथा विक्री कारोबार

धितोपत्र निक्षेप / Depository Participants (DP)

हितग्राही खाताको अनलाइन

सुचिकृत कम्पनीका शेयरहरु खरिद/विक्री

20190609075023_crystal fone pay

INVESTOR AWARENESS

शेयर भनेको के हो ? शेयर भनेको कम्पनीको पूँजीको एउटा हिस्सा हो । शेयर खरिदबाट तँपाईलाई कम्पनीको अंशियार भई कम्पनीको लाभ/हानिमा सहभागी हुने अधिकार प्राप्त हुन्छ ।   साधारण शेयर भनेको के हो? कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार शेयरधनीहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुने रकमबाट लाभांश वितरण गरिने गरी जारी गरीएको धितोपत्रलाई साधारण शेयर (Ordinary Share) भनिन्छ ।   अग्राधिकार शेयर भनेको के हो? कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरीएको शेयरलाई अग्राधिकार शेयर (Preference Share) भनिन्छ ।   बोनस शेयर तथा हकप्रद शेयर भनेको के हो? कम्पनीको बचत वा जगेडा कोषलाई पुँजीकरण गरी विद्यमान शेयरधनीहरुलाई लाभांशको रुपमा दिईने थप शेयरलाई बोनस शेयर (Stock Dividend) भनिन्छ भने वि[.       Read More

MARKET NEWS

धितोपत्र कारोबारको लागि ग्राहक परिचय बिवरण भर्न आवश्यक कागजातहरु

व्यक्ति भएमा

  •   नेपाली नागरिकको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  • अन्य देशको नागरिकको हकमा पासर्पोटको प्रतिलिपि ।
  • नाबालकको हकमा संरक्षक तथा नाबालक दुबैको फोटो ।
  • कानुनी संरक्षक भए सो सम्बन्धी कागजात ।
  • आमा वा बुवा संरक्षक भएमा छोरा वा छोरीको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ।
  • निवेदकको हस्ताक्षर तथा औंठा छापमा संरक्षकको हस्ताक्षर तथा औंठा छाप ।
  • कुनै संस्थाको कर्मचारी रहेको हकमा कर्मचारी परिचयपत्रको प्रतिलिपि ।
  • हितग्राहि खाता खोलेको प्रमाणपत्र ।
  •  बैंक खाता नम्बर खुल्ने कागजात ।

कम्पनी वा संस्था भएमा

  • कम्पनी वा संगठित संस्था दर्ता प्रमाण–पत्रको प्रतिलिपि ।
  • कम्पनी वा संस्थाको स्थायी लेखा नं. प्रबन्ध–पत्र तथा नियमावलीको प्रतिलिपि ।
  • धितोपत्र कारोबार गर्न ग्राहक परिचय विवरण भर्ने सम्बन्धमा संचालक समितिको निर्णय।
  • कुनै नियमनकारी निकायबाट अनुमती–पत्र प्राप्त गरेको भएमा
     सो को प्रतिलिपी।

  • कर चुक्ता/दाखिला प्रमाण–पत्र ।
  • अख्तियार प्राप्त ब्यक्तिको फोटो तथा नागरिकता प्रमाण–पत्रको प्रतिलिपी ।
  • हितग्राहि खाता खोलेको प्रमाणपत्र ।
  • बैंक खाता नम्बर खुल्ने कागजात ।

धितोपत्र निक्षेप सेवाको लागि हितग्राही खाता खोल्दा ग्राहक परिचय बिवरण भर्न आवश्यक कागजातहरु

व्यक्ति भएमा

  •   नागरिकता प्रमाणपत्रको         प्रतिलिपि
  •   हालसालै खिचिएको फोटो १ प्रति
  •   नाबालकको हकमा जन्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि
  •   विक्षिप्त व्यक्तिको हकमा कानून बमोजिम
  •   कर्मचारी परिचय पत्रको प्रतिलिपि
  •   बैंक खाता नम्बर खुल्ने कागजात ।

कम्पनी वा संस्था भएमा

  • कम्पनी वा संगठित संस्था दर्ता तथा PAN दर्ता प्रमाण पत्रको प्रतिलिपि
  •   हितग्राही खाता खोल्ने सम्बन्धमा संचालक समितिको निर्णय र खाता संचालनको लागि अख्तियारनामा ।
  •   कम्पनी वा संस्थाको स्थायी लेखा नं. प्रबन्ध–पत्र तथा नियमावलीको प्रतिलिपि ।
  •   कर चुक्ता/दाखिला प्रमाण–पत्र ।
  •   अख्तियार प्राप्त ब्यक्तिको फोटो तथा नागरिकता प्रमाण–पत्रको प्रतिलिपी ।
  •   बैंक खाता नम्बर खुल्ने कागजात ।

कारोबार गर्दा लाग्ने कमिशन

प्रत्येक खरिद तथा विक्री कारोबारमा धितोपत्र दलाली बापत लिन पाउने सेवा शुल्क

रु. ५०,०००।– सम्म                                                                                   ०.४० %

रु. ५०,०००।– माथि रु.५,००,०००।– सम्म                                           ०.३७ %

रु. ५,००,०००।– माथि रु. २०,००,०००।–सम्म                                     ०.३४ %

रु. २०,००,०००।– माथि रु. १,००,००,०००।– सम्म                              ०.३० %

रु. १,००,००,०००।– माथि                                                                         ०.२७ %

  • निक्षेप सदस्यलाई प्रति दिन प्रति कम्पनी हस्तान्तरण शुल्क रु २५/-
  • धितोपत्र बोर्ड शुल्क ०.०१५ % थप लाग्ने छ।
  • कारोबार रकम रु.४,१६६।६६ सम्म न्युनतम रु २५/-

निक्षेप सदस्यले लिने शुल्क :

खाता खोल्ने शुल्क

रु.५० (एक पटक मात्र)

खाता नविकरण तथा संचालन शुल्क

रु. १०० (प्रति आ.व)

धितोपत्र हस्तान्तरण शुल्क

रु. २५ (प्रति कम्पनी, प्रति दिन)

धितोपत्र रोक्का तथा फुकुवा शुल्क

रु. ५० प्रति कम्पनी

घरायसी नामसारी शुल्क

२ प्रतिशत वा न्यूनत्तम रु.२००

मृत्यु नामसारी शुल्क

०.५ प्रतिशत वा न्यूनत्तम रु.२५

DOWNLOADS

Icon TMS Online Agreement. (Broker and Clients) 499.30 KB 1 file(s) Icon Trading Bylaws 2075. 1.20 MB 1 file(s) Icon Trading(TMS)KYC Form Individual 4.00 KB 1 file(s) Icon Share Dematerialization Request Form. 119.16 KB 1 file(s) Icon Trading Bylaws 2075 1.20 MB 1 file(s)

CONTACT US